बिहीबार, जेठ २८, २०८३

समाचार

मकवानपुरका उद्योग अनुगमन

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, उपमहानगरको टोली सम्मिलित अनुगमनका बेला कैफियत भेटिएका उद्योग सिल गरिनुका साथै जरिमाना तोकियो।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

आन्तरिक विशेष अभियान चलाएर बलियो बनाइँदै कांग्रेस

नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

उत्तराखण्ड पहिरोः बेपत्ता १७ मध्ये तीन नेपालीको पहिचान खुल्यो

पहिरोमा परेका कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। 
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

खानमाथि आफू प्रधानमन्त्री हुँदा पाएका उपहार अवैध तरिकाले बेचेको आरोपमाथि सुनुवाइ गर्दै अदालतले तीन वर्षको जेल सजाय र पाँच वर्षसम्म राजनीति गर्न बन्देज लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

कांग्रेसको संगठन शुद्धीकरण अभियानमा सहभागी हुन निर्देशन

तरुण दल अध्यक्ष गुरुङले आजदेखि ३० साउनसम्म हुने संगठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सहभागी हुन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

उत्तराखण्डका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्री साउदको फोन, पहिरोमा बेपत्ता १७ नेपाली खोजिदिन आग्रह

उत्तराखण्डका मुख्यमन्त्री धामीलाई फोन गरेर साउदले रुद्रप्रयागस्थित गौरीकुण्डमा गएको पहिरोमा बेपत्ता नेपालीको खोजी तथा उद्धार गरिदिन आग्रह गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

गौर नरसंहारका पीडितले कहिले पाउने न्याय?

गौर हत्याकाण्डपछि प्रचण्ड तीनचोटि प्रधानमन्त्री बनिसके पनि आफ्नै पार्टीका नेता, कार्यकर्ता मारिएको जघन्य घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन नेकपा माओवादी केन्द्रले बेवास्ता गरिरहेको पीडितको गुनासो।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

चक्कु हानेर श्रीमतीको हत्या

दोधारा चाँदनी–७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

अनुदानको मल कालो बजारीमा बेच्ने पसलमा प्रशासनको छापा

अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

शीतलनिवास सरेपछि पहिलोपल्ट निजी निवास बोहराटार पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेल गत २९ फागुनमा बोहराटारस्थित निजी निवासबाट शीतलनिवास सरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

१४ वटै हिमाल आरोहण गरेका विश्व कीर्तिमानधारीलाई काठमाडौंमा स्वागत

९२ दिनमै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएर फर्केपछि नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलालाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो ज्ञापनपत्र

जनमत पार्टी उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

बसाइँसराइले ऐतिहासिक टक्सार बजार उजाडिँदै

तत्कालीन समय नेपालभर आवश्यक पर्ने टक डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

योजना कार्यान्वयनमा तिला गाउँपालिका अब्बल

नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

लम्पी स्किनबाट खोटाङमा ७३६ पशु मरे

नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

युसुफ खानबाट दिलीप कुमार बनेका ट्राजेडी किङ

दिलीप कुमार, राजकपूर र देवानन्दलाई भारतीय चलचित्र जगतको त्रि–मूर्ति भनिन्छ तर जति बहुमुखी आयाम दिलीप कुमारको अभिनयमा थियो, त्यति सम्भवतः यी दुईमा थिएन।
नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

मिर्चैया नगरपालिकाद्वारा किसानलाई एक सय बाख्रा वितरण

नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | शनिबार, साउन २०, २०८०