सोमबार, जेठ २५, २०८३

समाचार

भूकम्पले मोरक्कोमा ठूलो मानवीय क्षति, करिब ६३२ जना मरेको आशंका

६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा अवस्थित एटलस पर्वतमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण विभागको पुष्टि।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

भक्तपुरमा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

शुक्रबार राती बागमती प्रदेश ०२–०२३ प २८५९ र प्रदेश ३–०२–००२प६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

बाँकेमा बस दुर्घटना अपडेट: मृतक सात जनाको सनाखत, २९ घाइते

शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना७ख २३२१ नम्बरको बस राप्तीसोनारीको शमशेरगञ्जमा सडकमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

घाम नझुल्किँदै २२ बालबालिकाको एकै रफ्तार

तुलसालयको बिहानको वातावरण पनि सधैं हतारको हुन्छ। जहाँ ४ वर्षदेखिका १३ वर्षसम्मका २२ जना बालबालिका विद्यालयका लागि तयार हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

प्रचारको पर्खाइमा 'देउपुजे ढुंगा'

धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्त्व ओझेलमा परेको हो। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

यस्तो छ आजको राशिफल [२०८० भदौ २३ गते]

नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ। सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको व्यावसायिक उडान

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको ड्रुक एयरको विमान ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु फर्किएको हो ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

मालढुंगा-बेनी सडकका खाल्डा पुर्न एक साताको अल्टिमेटम

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

उदयपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

धनी र शक्तिशाली देशका नेताहरूको छिमेकमा भेला, अटाएन नेपाल

भारतले छिमेकी बंगलादेशलाई जी२० सम्मेलनमा निम्तो पठाउँदा नेपाल भने छुटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

शम्मी कपुर: असफल अभिनेतादेखि 'गेम चेन्जर' सम्म

शम्मी कपुरलाई कहिल्यै पनि जिम्मेवार एक्टरको रुपमा हेरिएन। उनी सधैं एक लाउड एक्टरको रुपमा चिनिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

असारे विकासको परिणाम: गाडी चल्न नपाउँदै भत्किन्छन् सडक

वातावरणीय प्रभाव मूल्यांकन विना करोडौँको बजेट खर्चिएर निर्माण गरिएका कच्ची सडक अहिले ठाउँठाउँमा पहिरो गएर पैदल हिँड्ने अवस्थासमेत नरहेको स्थानीयले बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

कुन ग्रहदशाका कारण हुन्छ बहुविवाह ?

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०