सोमबार, जेठ २५, २०८३

समाचार

मानव बेचबिखनविरुद्धको अभियानमा जुटे बाँकेका स्थानीय सरकार

प्रविधि विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै स्थानीय सरकारले मानव बेचबिखनविरुद्ध कार्यरत संस्थासँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

२४ हजार नाघे डेंगु संक्रमित

संक्रमण देखिएका जिल्लामध्ये सबैभन्दा धेरै सुनसरीमा १३ हजार ८७७  जनामा डेंगु संक्रमण।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

अमेरिकी डलर हालसम्मकै महँगो 

आजको विनियम दरअनुसार सर्वसाधारणले डलर खरिद गर्दा १ डलरको १३३ रुपैयाँ ४४ पैसा र सर्वसाधारणबाट डलर किन्दा १३२ रुपैयाँ ८४ पैसा दिने गरी विनिमय दर तोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

नेपालमा लगानी शिखर सम्मेलन गर्दै छौंः अर्थमन्त्री महत

विश्व बजारमा सूचना प्रविधि क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीको लगानी नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्ने लागिएको मन्त्री महतको जनाउ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री नियुक्त कार्कीले सपथ लिँदै

न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा.कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले कार्कीलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

कसरी सुधार्ने निजामती सेवा ?

राजनीतिक रूपमा तटस्थता अपनाउने, निर्णय निर्माण तथा अन्य कामकारबाहीको व्यवस्थित अभिलेख राखिने एवं अनुशासन र आचरणको साथमा व्यावसायिकता विकासको अवसरसमेत उपलब्ध सेवा पनि हो निजामती सेवा।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

अन्तर्राष्ट्रिय साक्षरता दिवसः अझै भएनन् १३ जिल्ला पूर्ण साक्षर

सरकारले घरदैलोमै गएर ‘साक्षर नेपाल अभियान’ चलाइरहे पनि १३ जिल्ला पूर्ण साक्षरता मापनमा अटाएनन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

स्थापनाको १०० वर्ष पुग्यो इन्टरपोल, बहुराष्ट्रिय अपराध चुनौतीपूर्ण

सदस्य राष्ट्रबीचका अपराधजन्य चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं समन्वय आवश्यक रहेको प्रधानमन्त्रीको धारणा। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

आरती साहको न्याय माग्दै माइतीघरमा कपाल मुण्डन

आरतीको घरपरिवारले आत्महत्या गरेको दाबी गरे पनि माइती पक्षले दाइजोको निहुँमा हत्या गरिएको दाबीसहित प्रहरीमा उजुरी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति पौडेल

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

करेन्ट लाग्दा दुई नेपालीसहित एक भारतीयको मृत्यु

कञ्चनपुर, दाङ र स्याङ्जामा करेन्ट लागेर तीन जनाको अकाल मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

सुगाको बथानले मकै बाली सखाप

सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

राष्ट्रसेवक कर्मचारीको चिन्ता र चासो सम्बोधन हुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

गठबन्धन दलको साझा न्यूनतम कार्यक्रम, सरकारको नीति तथा कार्यक्रमका साथै चालू आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

जनतालाई राजनीति बुझाउन मेची–महाकाली दौडिँदै माधव नेपालको पार्टी

अभियानका क्रममा एमालेबाट विद्रोह गर्नुपरेको कारण, पार्टीको संरचना, संगठन विस्तार, राजनीतिलगायत विषय जनतालाई बुझाइने।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

अनलाइनमार्फत करिब ११ लाख ठग्ने पक्राउ

घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्दै आएकामा इन्स्टाग्राममा झुटो रिसिप्ट पठाएर सर्वसाधारणलाई ठगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

६० केजी सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

सीआईबीले बाराका शिवकुमार सर्राफलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित

सेमिफाइल खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

काभ्रेको मेथिनकोटमा डायलायसिस सेवा सुरु

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०