सोमबार, मंसिर २९, २०८२

काठमाडौंमा भूकम्पको धक्का, सिन्धुपाल्चोक केन्द्रबिन्दु

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ८ बजेर ४५ मिनेट जाँदा सिन्धुपाल्चोकको ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो। थप विवरण आउन बाँकी छ।

यसअघि गत ७ गते राति १ बजेर १९ मिनेटमा मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: Nov 28, 2023| 21:33 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्