सोमबार, जेठ २५, २०८३

समाचार

तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

पोस्ट स्थापनाका लागि एआइजी दाहाल र प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोली भारतको बाटो हँुदै तिंकर पुगेको थियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

हेटौंडामा समाजवादी मोर्चाको सन्देशसभा 

सातै प्रदेशमा सन्देशसभा कार्यक्रम तय भएअनुसार बागमती प्रदेशको हेटौंडामा आइतबार सभा हुने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

लालबन्दीले फोहोर बेचेरै कमाउँछ वार्षिक तीन लाख

लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाइ प्रालि काठमाडौंबीचको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

मोरक्कोमा ‘भयानक’ भूकम्पमा मृत्यु हुनेको संख्या ६५० नजिक

नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

अमेरिका बसेरै नेपालमा मानव तस्करी गर्छन् रुकुमका गौतम

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा तस्करीका मुख्य योजनाकार टेक्सास बस्ने हस्त गौतमले अहिलेसम्म २ सय जनालाई अमेरिका पठाइसकेको खुलेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

लुटपाटको सूचना लिन जाँदा लुटिए प्रहरी

शुक्रबार मध्यराती सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा खटिएका दुई प्रहरीमाथि आक्रमण गरेर हतियार लुटपाट भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

ऋणपत्र सरकारलाई आवश्यक रकम जुटाउन बिक्री गरिने साधन हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

जी२० सम्मेलनमा चिनियाँ र रुसी राष्ट्रपतिको अनुपस्थितिले कस्तो असर गर्छ?

अमेरिकाले रुसमाथि कारबाहीकोलागि पहल गर्नेछ भने रुस र चीन त्यसमा सहमत छैनन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नासुद्वय कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

१८ जिल्लामा २१ जनप्रतिनिधिको पद रिक्त, कांग्रेसका सबैभन्दा बढी 

गत वर्ष ३० वैशाखको स्थानीय तह निर्वाचन र ४ मंसिरको प्रदेश तथा संघीय निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

मेयर हर्क साम्पाङसँग प्रश्न सोध्नेलाई नगर प्रहरी लगाएर पक्राउ

लागूऔषध सचेतना कार्यक्रममा सरिक मेयर हर्कलाई तपाईंले डेंगु नियन्त्रणमा ध्यान नदिएर अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि नगर प्रहरीले अशोक लिम्बू पक्राउ गरेर प्रहरीलाई बुझाएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

जंगलमा घाँस काट्न गएकी महिला बाघको आक्रमणबाट मरिन्

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

नयाँ दिल्लीमा जी–२० सम्मेलन सुरु, अफ्रिकी युनियन स्थायी सदस्यमा समावेश

सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा बसेर पछिल्लो विश्वमा देखापरेका द्वन्द्व, मानव अधिकार हनन, व्यापारिक रणनीति, सुरक्षा चासोलगायत विषयमा आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

प्रमुख प्रशासकीय अधिकृत काजीमानलाई कारबाही गर्न पत्राचार

कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुनबमोजिमको कारबाही र लेखा अधिकृत रेश्मालाई ७ दिने म्याद दिई स्पस्टीकरण पेस गर्न भनियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०

चितवनमा एकापसमा ठोक्किए ट्रक, एक जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेमा ना३ख ५४८८ को ट्रक चालक नवलपुरको गैंडाकोट–१ का ४२ वर्षीय प्रकाश कुँवर रहेको चितवन प्रहरीको पुष्टि।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०