आइतबार, मंसिर २८, २०८२

बझाङमा भूकम्पको धक्का

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- बझाङमा बुधबार साँझ भूकम्पको गएको छ। बुधबार साँझ ६:४४ मा चैनपुर केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो।

प्रकाशित: Nov 29, 2023| 19:41 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्