बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • ८ जना सवार अमेरिकी सेनाको विमान जापानको याकुसिमा दुर्घटना

८ जना सवार अमेरिकी सेनाको विमान जापानको याकुसिमा दुर्घटना

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०
National life
Shivam cement

काठमाडौं- अमेरिकी सेनाको जहाज जापानको याकुसिमा टापुमा दुर्घटना भएको छ। आठ जना सैनिक कर्मचारी बोकेको जहाज दुर्घटना भएको हो। विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसतर्फ उडेको अनुमान गरिएको छ। 

दुर्घटनाग्रस्त विमानको अवशेष याकुसिमामा भेटिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

जापानी प्रसारक एनएचके कले सीभी–२२ ओस्प्रे जहाज याकुसिमा एयरपोर्टमा अवतरण गर्ने गरिरहेको थियो। उसको बायाँ इन्जिनमा आगो लागेको बताइएको छ। 
 

प्रकाशित: Nov 29, 2023| 18:02 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्