अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन्। अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ। कतै श्रीमान-श्रीमती त कहीँ प्रेमी-प्रेमिकाबीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ।
पातले छाँगाको कुल आम्दानीमध्ये ४० प्रतिशत व्यवस्थापनका लागि खर्च हुन्छ भने बाँकी ६० प्रतिशत विद्यालयका शिक्षकको तलब, शैक्षिक तथा भौतिक विकासका लागि खर्च हुने गरेको छ।
आजकल पानीघट्टमा पिस्ने चलन हराउँदै गएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पीर पर्न थालेको छ। खोलामा पानी नपुग्ने, भएको घट्टको संरक्षण नहुँदा एउटा दुईटा पानीघट्ट पनि लोप होला भन्ने...
शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक गतिविधि र अर्थोपार्जनमा पूरै बेखबर रहने मुसहर अब यी क्षेत्रमा चासो बढाउँदै आफ्नो समुदायको पुरानो परिचय फेर्दै गरेका देखिन्छन्।