२०६४ बाट २०८० सालसम्म आइपुग्दा माओवादीको शक्तिमा २७ प्रतिशतले गिरावट भएको छ भने संख्यात्मक हिसाब गर्दा केन्द्रीय कमिटीको संख्या ११ गुणाले वृद्धि गरिएको छ।
गत ४ मंसिर २०७९ मा सम्पन्न संघीय निर्वाचनमा चितवन ३ मा उम्मेदवारका आकांक्षी रहे पनि टिकट नदिएपछि कोइराला स्वतन्त्र रुपमा मैदानमा उत्रिएसँगै कांग्रेसले निष्कासन गरेको थियो।