उपलब्ध चरन क्षेत्रका आधारमा नेपालमा व्यावसायिकरुपमा कम्तीमा चार/पाँच लाख एपिस मेलिफेरा मौरी पाल्न सकिने आकलन गरिएको छ। हाल नेपालमा यस प्रजातिका मौरी करिब ४० हजार जति रहेको बताइएको छ।
छोटो समयमै धनुषा र सिरहासहित मधेश प्रदेशका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेशकै 'लाइफलाइन'को रुपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो।
जहाँ इन्टरनेटको पहुँच छ, त्यहाँसम्म साइबर स्पेस फैलिएको मानिन्छ। हामी इन्टरनेटको सुविधा प्रयोग गर्ने अर्थात् साइबर युगमा छौं, जहाँ डिजिटल कारोबार र अनलाइन कार्यशैली जीवनका अभिन्न अंग बनिसकेका छन्।