न्याय सेवामा ४० वर्ष अनुभव बटुलेका प्रधानन्यायाधीश श्रेष्ठ रोलक्रमअनुसार सर्वोच्चका निर्विकल्प भावी प्रधानन्यायाधीशका दाबेदार थिए। श्रेष्ठ राजनीतिक दलको फेरो समाएर नभई आफ्नै औकातले सर्वोच्चको नेतृत्व हाँक्न सफल भए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०