बिहीबार, भदौ ११, २०८३

रसुवामा भूकम्पको धक्का महसुस

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

रसुवा जिल्ला केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

बिहान ९ बजेर ४४ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि फागुन २८ गते बाजुराको जुगाडा भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित: Mar 17, 2024| 10:13 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्