बिहीबार, चैत १२, २०८२

शिक्षा/स्वास्थ्य


‘स्लो पोइजन’ हो बाथरोग

बाथ रोग प्रायः जाडो यामबाट सुरु हुन्छ। यो रोग उच्च रक्तचाप र मधुमेह भएको मान्छेमा धेरै देखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिस्कार

त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले आजदेखि सञ्चालन गरेको चिकित्सा शिक्षाको वार्षिक परीक्षा विद्यार्थीहरुले बहिस्कार गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

शिक्षकलाई दाेहाेराे सुविधा नदिन अख्तियारकाे निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षकलाई एउटै समयमा काम गरेबापत दोहोेरो तेहरो सुविधा नदिन सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

त्रिभुवन विश्वविद्यालयको बेरुजु १९ अर्ब

नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

त्रिविमा ७ सय बढीलाई जागीरको अवसर

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७ सयभन्दा बढी पदमा कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

आर्थिक वर्ष सुरु भएको साढे ४ महिनापछि त्रिविको बजेट पारित

त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ का लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार रुपैयाँ बजेट पारित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

एचआइभी संक्रमितको दर घट्दै

नेपालमा हाल करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहे पनि यसको सङ्ख्या घट्दो दरमा छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

स्थानीय तहका विद्यालयमा प्राविधिक शिक्षा विस्तार गरिँदै

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

३६ शैक्षिक संस्थाले पाए क्युएए प्रमाणपत्र

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

त्रिविको ४५ औं दीक्षान्त पुस ३ गते, पुरस्कृत हुने विद्यार्थीको नामावली प्रकाशित

त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोह पुस ३ गते पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

मेडिकल कलेज सञ्चालक भन्छन् : शुल्क बढी लिएका छैनौं, फिर्ता किन गर्ने?

मेडिकल कलेज सञ्चालकले सरकारले तोकेको शुल्क भन्दा बढी रकम नलिएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

निर्देशकको राजिनामापछि क्यान्सर अस्पतालको सेवा सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्त गरेको अस्पतालको नयाँ मेडिकल निर्देशक र उपनिर्देशकले राजिनामा दिएपछि अस्पतालको सेवा सञ्चालन भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

छोरीका पिता धेरै बाँच्छन् : अध्ययन

छोरीले खुसी मात्र होइन आफ्नो बाुवलाई आयुसमेत दिने कुरा एक अध्ययनले देखाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

महेन्द्र नारायण निधि अस्पतालमा रक्तदान

काठमाडौंको बसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा रक्तदान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

निन्द्रा लाग्दैन ? यसो गर्नुहोस्

विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेसन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन पद्धतिमा हुने

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ४, २०७६

प्रदूषणका कारण भयावह बन्दैछ सिओपिडी

सिओपिडिको लक्षण देखिनासाथ उपचारको लागि अस्पताल जानुपर्छ । साथै नियमित इन्हेल्डर प्रयोग गरी उपचार गर्नुपर्छ । मानिसहरु इन्हेल्डरलाई नकारात्मक रुपमा लिने गर्छन् तर र एक पटक प्रयोग गरेपछि बानी पर्छ...
नेपाल समय संवाददाता | बुधबार, मंसिर ४, २०७६

बालबालिकालाई पानी खुवाउन विद्यालयमा ‘वाटर ब्रेक’

भारतको केरलका सरकारी विद्यालयले बालबालिकालाई स्वस्थ बनाउन विद्यालयमा नयाँ अभ्यास सुरु गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

चुरोटले खराब भएका दुबै फोक्सोको पहिलाे पटक सफल प्रत्यारोपण

अमेरिकामा पहिलो पटक एक युवकाका दुबै फोक्सोको सफल प्रत्यारोपण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६