बुधबार, चैत ११, २०८२

छात्रालाई प्याड किन्न सवा अर्ब वितरण (कुन स्थानीय तहलाई कति?)

रकम सामुदायिक विद्यालयका छात्रालाई प्याड खरिदका लागि वितरण गरिएको हो।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं– सरकारले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड व्यवस्थापनका लागि एक अर्ब २७ करोड ७३ लाख ३७ हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

National life

यो रकम सामुदायिक विद्यालयका छात्रालाई प्याड खरिदका लागि वितरण गरिएको हो।

शिक्षा शिक्षा मानवस्रोत विकास केन्द्रले सबै स्थानीय तहका लागि रकम वितरण गरिएको जनाएको छ। 

केन्द्रका सूचना अधिकारी माधव दाहालले बजेट स्थानीय तहलाई पठाइसकिएको जानकारी दिए। वितरित रकम स्थानीय तहले आफ्नो तहमा पर्ने विद्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ।

त्यसपछि विद्यालयले स्यानिटर प्याड खरिद गरेर छात्रालाई वितरण गर्नेछन् । चालु आर्थिक वर्षका लागि वितरित रकम असारसम्म लिइसक्नुपर्ने सूचना अधिकारी दाहालले बताए।

Laxmi sunrise bank
kumari

हेर्नुस् कुन तहले कति रकम पाए ?

प्रकाशित: Mar 16, 2020| 05:03 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्