ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिको पक्राउविरुद्ध व्यवसायीहरु आन्दोलित भएका छन्। नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानालाई भेटी भन्सार र कर क्षेत्रका विविध विषयमा ध्यानाकर्षण गराएको छ।