काठमाडौं - कोका–कोलाले “कोका-कोला क्यापमा कार” क्याम्पेनका विजेतालाई गाडी हस्तान्तरण गरेको छ।
सो क्याम्पेनका विजेता हेटौडाका अम्बर बहादुर गुरुङ बनेका थिए। उनलाई बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा टियागो गाडी हस्तान्तण गरेका हुन्।
यो क्याम्पेनमा प्रत्येक घण्टा लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए।