सोमबार, असोज २६, २०८३

सुनको मूल्य पुनः घट्यो, तोलाको ७४ हजार रूपैयाँ कायम

मंगलबार, पुस २९, २०७६
गत बुधबार इतिहासकै उच्च विन्दुमा रहेको सुनको मूल्य मंगलबार पुनः घटेको छ।

सर्वोच्‍चमा मुद्दा हार्‍यो भाटभटेनीले, ९ करोड र १० वर्षको ब्याज बुझाउनुपर्ने

सर्वोच्‍चमा मुद्दा हार्‍यो भाटभटेनीले, ९ करोड र १० वर्षको ब्याज बुझाउनुपर्ने

भाटभटेनी सुपर मार्केटले नक्कली भ्याट बिलको प्रयोग गरी राजस्व ठगी गरेको ठहर सर्वोच्च अदालतले गरेको छ।
दोस्रो बिग मर्जरको तयारी, तीन वाणिज्‍य बैंकसँग इन्भेष्‍टमेन्‍टको छलफल

दोस्रो बिग मर्जरको तयारी, तीन वाणिज्‍य बैंकसँग इन्भेष्‍टमेन्‍टको छलफल

नेपाल इन्भेष्टमेन्ट बैंक पनि बिग मर्जरमा जाने भएको छ।
सोमबार पनि दोहोरो अंकले बढ्यो नेप्से

सोमबार पनि दोहोरो अंकले बढ्यो नेप्से

सोमबार सेयर बजार परिसूचक १५.१४ अंकले उकालो लागेको छ। नेप्से हरियो भएसँगै कारोबार पनि उकालो लागेको छ।
साना तथा घरेलु उद्योगको लागि प्रविधि सहयोग आवश्यकः अर्थमन्त्री

साना तथा घरेलु उद्योगको लागि प्रविधि सहयोग आवश्यकः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन् ।
प्रकाशित
सोमबार, पुस २८, २०७६  १०:४३

पूँजीगत खर्च तीन वर्षयताकै कम

चालू आर्थिक वर्षको पहिलो ६ महिनाको पूँजीगत खर्च तीन वर्षयताकै कम देखिएको छ।

प्रकाशित
आइतबार, पुस २७, २०७६  १८:२७

वर्षाले उद्घाटन गरिन् 'क्याफे डी'

चावहिलमा अत्याधुनिक सुविधा सम्पन्न क्याफे सञ्चालनमा आएको छ।


प्रकाशित
आइतबार, पुस २७, २०७६  १६:०८

नेप्‍सेमा उछाल, ३२ कम्पनीको कारोबारमा सर्किट ब्रेक

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा उछाल आएको छ ।

प्रकाशित
आइतबार, पुस २७, २०७६  १५:१४

प्रकाशित
आइतबार, पुस २७, २०७६  १५:११


प्रकाशित
शुक्रबार, पुस २५, २०७६  १७:०५

१० वर्षमा २२ बाट ६३ हजार पुग्‍याे सुन, व्यवसायी भन्छन्– हाम्राे हातमा छैन

नेपालमा सुन उत्पादन नहुने भएकोले अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्छ। यहाँको बजारमा मूल्य निर्धारण पनि अन्तर्राष्ट्रिय बजारअनुसार नै हुन्छ।

प्रकाशित
शुक्रबार, पुस २५, २०७६  १४:५०

भारतीय मिडियाको दाबी, ‘भारतले नेपालबाट पाम आयल आयातमा प्रतिबन्ध नलगाउने’

भारतीय वाणिज्य मन्त्रालयले विदेशबाट पाम आयल आयातमा प्रतिबन्ध लगाए पनि यस्तो प्रतिबन्ध मलेसियाका लागि मात्रै भएको भारतीय मिडियाले उल्लेख गरेको छ।

प्रकाशित
शुक्रबार, पुस २५, २०७६  १२:५१

सुनको मूल्य ताेलामा ९ सय घट्यो

पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ।

प्रकाशित
बिहीबार, पुस २४, २०७६  १७:५६

ट्रंक र डेडिकेटेड लाइन समस्या समाधानका लागि अध्ययन समिति गठन

सरकारले उर्जा सचिवको संयोजकत्वमा ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ

प्रकाशित
बिहीबार, पुस २४, २०७६  १४:५६