सोमबार, असोज २६, २०८३

भृकुटीमण्डपमा मेगा विन्टर सुज मेला, ७५ प्रतिशतसम्म छुट

सोमबार, माघ ६, २०७६
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपलभोक्ताले पाउने छन् । मेलामा शुभ विवाह, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता लगायतका जुत्ताचप्पल पाइने छ ।...

ग्लोबल आइएमई बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर

ग्लोबल आइएमई बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि दुवै एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
रिचार्जरको बिग सेल आज

रिचार्जरको बिग सेल आज

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० का दिन (आज) मोबाइल एप रिचार्जरमा बिग सेल २०२० सञ्चालन भएको छ
प्रकाशित
सोमबार, माघ ६, २०७६  १५:३४

अल्पकालीन लगानीकर्ता हाबी हुँदा नेप्से २६ अंकले ओरालो

पछिल्लो समयमा लगातार दोहोरो अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) सोमबार २६.५४ अंकले ओरालो लागेर १३१७.११ अंकमा अडिएको छ।

प्रकाशित
आइतबार, माघ ५, २०७६  १९:०६

छैठौँ महिला उद्यमी सम्मेलन माघ १२ र १३ मा हुँदै

छैठौँ महिला उद्यमी सम्मेलन २०२० यही माघ १२ र १३ गते काठमाडौँमा हुने भएको छ।

प्रकाशित
आइतबार, माघ ५, २०७६  १९:०१

१४ महिनायताकै उच्च अंकमा बजार, नेप्से ३४ अंकले उकालो

बजारमा तरलता पर्याप्त भएसँगै सेयर बजारमा पनि उछाल आएको छ। सेयर बजार परिसूचक (नेप्से) आइतबार ३३.४३ अंकले उकालो लागेको छ।

प्रकाशित
आइतबार, माघ ५, २०७६  १८:३४

मूल्यवृद्धि नियन्त्रण बाहिर जाँदै

यो वर्ष मूल्यवृद्धि नियन्त्रण बाहिर जान लागेको एक तथ्यांकले देखाएको छ।

प्रकाशित
आइतबार, माघ ५, २०७६  १४:३१

चारदेखि पाँचतारे डिलक्स होटलको लागि ईआइए अनिवार्य

अब चारदेखि पाँच तारे डिलक्स होटलले वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) गर्नुपर्ने भएको छ।

प्रकाशित
आइतबार, माघ ५, २०७६  ११:५७

खुम्बुमा भारी बोक्नेहरू भन्छन्– हाम्रो विदेश यहीँ छ

सोलुखुम्बुको फाक्दिङ क्षेत्रमा गत असोजमा भारी बोक्दै गरेकाे भेटिएका ५० वर्षीय राजकाजी कुलुङ एक वर्षमा एकदेखि डेढ लाख रूपैयाँ बचत गर्ने गरेको बताउँछन्।

प्रकाशित
शनिबार, माघ ४, २०७६  १९:१३

सुदूरपश्चिम प्रदेश सरकारको पुँजिगत खर्च १० प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनामा पुँजिगत खर्च १० प्रतिशत मात्रै गरेको छ।

प्रकाशित
शनिबार, माघ ४, २०७६  १२:४४

नाट्टा अध्यक्षमा गुरागाईं

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन्।

प्रकाशित
शुक्रबार, माघ ३, २०७६  १६:४८

बन्दीपुरमा ‘फुड फेष्ट’

रेबान (रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल) ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को आयोजना गर्ने भएको छ। शुक्रबार एक कार्यक्रम गरी रेबानले पर्यटकीय स्थल...

प्रकाशित
शुक्रबार, माघ ३, २०७६  १६:३५

बजार ५५ अंकले उकालो, कारोबार दोब्बरले बढ्यो

यस साता सेयर बजारमा हरियाली छाएको छ। सातामा पाँच कारोबार दिन बजार ५५ अंकले उकालो लागे बजार १३१० अंकमा अडिएको छ।

प्रकाशित
शुक्रबार, माघ ३, २०७६  १३:४५

वुटवलमा जोन डियर ट्र्याक्टरको नयाँ शोरुम उद्घाटन

एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाईल्स प्रालिले बुटवलमा जोन डियर ट्र्याक्टरको नयाँ शोरुम खोलेको छ।

प्रकाशित
शुक्रबार, माघ ३, २०७६  १३:४३

निक्षेपभन्दा कर्जा २.४ प्रतिशत बढी

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह निक्षेपको तुलनामा २.४ प्रतिशतले बढेको छ।