मंगलबार, भदौ २, २०८३

कामना सेवाकोे प्रदेश ५ मा एकैसाथ २ शाखा सञ्चालन

 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा यही माघ ५ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन् ।

बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरे । यसैगरी मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमा गरेका थिए ।
गर्नु भएको थियो ।

प्रकाशित: Jan 20, 2020| 16:26 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्