केहीदिनयता निरन्तर बढीरहेको सेयर बजार साताको अन्तिम दिन बिहीबार १५ दशमलव ९५ अंकले ओरालो लागेर १२९७.४७ अंकमा अडिएको छ। यसदिन १७२ कम्पनीका १ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ बराबरको...
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक तथा सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।
सम्झौता अनुसार अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका...
यसदिन बजार ७.०५ अंकले ओरालो लागेको छ भने समूहगत परिसूचकमा जीवन बीमा समूहको उपसूचकबाहेक सम्पूर्ण उपसूचक राताम्मे भएको छ। बुधबार १७८ कम्पनीको ४९ लाख १४ हजार कित्ता सेयर १ अर्ब...
घोषणापत्रलाई नेपाल सरकारसँग सहकार्य गरी संशोधन गर्नुपर्ने नीतिगत कार्यहरु, भ्याट तथा राजस्, प्रतिवद्धता कार्यान्वयन, व्यावसायिक प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा व्यावसायिक सुदृढीकरण लगायतका बुँदाहरुमा समेटिएको छ।
पछिल्ला दिनहरुमा स्थिरजस्तै देखिएको सुन मंगलबार ३०० रुपैयाँले बढेको छ। गत मंगलबार सुन ७४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।