बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकद्वारा एपीएफ क्लबका साग विजेतालाई नगद पुरस्कार

एनआईसी एशिया बैंकद्वारा एपीएफ क्लबका साग विजेतालाई नगद पुरस्कार

 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप रु. ९,९५,००० बराबरको रकम प्रदान गरेको छ ।

उक्त सहयोग स्वरुपको चेक एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरे ।

प्रकाशित: Jan 26, 2020| 11:01 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्