मंगलबार, भदौ २, २०८३

एक हप्तामा १३ सयले बढ्यो सुन

पछिल्ला दिनहरुमा स्थिरजस्तै देखिएको सुन मंगलबार ३०० रुपैयाँले बढेको छ। गत मंगलबार सुन ७४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं। मंगलबार सुन प्रतितोला ७५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला दिनहरुमा स्थिरजस्तै देखिएको सुन मंगलबार ३०० रुपैयाँले बढेको छ। गत मंगलबार सुन ७४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।

विश्वमा उत्पन्न भएको तनाव नै सुनको मूल्यवृद्धिको प्रमुख कारक रहेको महासंघले जनाएको छ । माघ लागेसँगै नेपालमा विवाहको सिजन सुरु भएकोले सुनको माग बढेको छ ।

प्रकाशित: Jan 21, 2020| 13:34 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्