बुधबार, भदौ ३, २०८३

कामना बैंकले थप्यो नयाँ शाखा

 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंमा नयाँ शाखा थप गरेको छ। बैंकले काठमाडौंको भिमसेनगोलामा १ सय १७ औं शाखाका रुपमा नयाँ शाखा थप गरेको हो।

प्रकाशित: Jan 24, 2020| 17:05 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्