मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेरुदण्डीय पक्षघात समूह नेपाललाई ग्लोबल आइएमई बैंकको ३ लाख सहयोग

मेरुदण्डीय पक्षघात समूह नेपाललाई ग्लोबल आइएमई बैंकको ३ लाख सहयोग

 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई रु. ३ लाख सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई चेक हस्तान्तरण गरे ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रकाशित: Jan 12, 2020| 18:13 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्