मंगलबार, भदौ २, २०८३

सिद्धार्थ बैंकको नयाँ शाखा गोरखा बजार र कटारीमा

 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– सिद्घार्थ बैंकले सोमबारदेखि गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८० (४ एक्सटेन्सन काउन्टर सहित) पुगेको छ ।

प्रकाशित: Jan 14, 2020| 10:52 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्