सोमबार, असोज २६, २०८३

दोहोरो अंकले उकालो लाग्यो बजार, नेप्से १३४१ अंकमा

मंगलबार, माघ २८, २०७६
केही दिनदेखि निरन्तर घटिरहेको सेयर बजार परिसूचक मंगलबार १७.११ अंकले उकालो लागेर १३४१.३८ अंकमा अडिएको छ । सोमबार ४ अंकले बढेको बजार आइतबार १३ अंकले ओरालो लागेको थियो ।

निर्यात बढाउन सहयोग गर्ने २५ व्यवसायीलाई सरकारको सम्मान

मंगलबार, माघ २८, २०७६
सरकारले निर्यात प्रवद्र्धन गर्न सहयोग गर्ने २५ जना उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ। आन्तरिक उत्पादन बढाउँदै निर्यात व्यापारमा सघाउ पुर्याएको भन्दै वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले महत्वपूर्ण...

वाणिज्य बैंकले पनि ब्रोकरको काम गर्न पाउने

मंगलबार, माघ २८, २०७६
अब वाणिज्य बैंक तथा नागरिक लगानी कोषजस्ता वित्तीय संस्थाहरुले पनि धितोपत्र दलाल (ब्रोकर)को काम गर्न पाउने भएका छन् ।

सहकारी मन्त्री भन्छिन्– गायत्री मन्त्र हो र सधैं जप्न ?

सहकारी मन्त्री भन्छिन्– गायत्री मन्त्र हो र सधैं जप्न ?

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बाको रुपमा हो भन्ने सबैलाई जानकारी भएकोले गायत्री मन्त्र जसरी नजप्न सहकारीकर्मीहरुलाई आग्रह गरेकी छिन्...
एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टीमा निःशुल्क डिनर

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टीमा निःशुल्क डिनर

एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ।
धुर्मुसले बनाउँदै गरेको क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको एक करोड सहयोग

धुर्मुसले बनाउँदै गरेको क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको एक करोड सहयोग

ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
दराजले सामसङ ग्यालक्सी नोट १० लाइट ल्याउने

दराजले सामसङ ग्यालक्सी नोट १० लाइट ल्याउने

दराजले सामसङ नेपालसँगको सहकार्यमा सामसङ ग्यालक्सी नोट १० लाइट ‘लन्च’ गर्ने भएको छ ।
प्रकाशित
मंगलबार, माघ २८, २०७६  १०:२९

सिभिल बैंकको नाफा घट्यो

पुुस मसान्तसम्म सिभिल बैंकले ३१ करोड ६२ लाख रुपैयाँ कमाएको छ। निक्षेप २१ प्रतिशत र कर्जा प्रवाह १४ प्रतिशतले बढाएको सिभिलले अघिल्लो वर्षको यही अवधिभन्दा साढे ५ करोड कम कमाएको...


प्रकाशित
सोमबार, माघ २७, २०७६  १६:२९

महालक्ष्मी विकास बैंकद्वारा थालेसेमिया प्रोजेक्टलाई सहयोग

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्र्दै आइरहेको छ ।

प्रकाशित
सोमबार, माघ २७, २०७६  १५:५०

महिला उद्यमशील कर्जा कार्यक्रम प्रभावहीन

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार दुई वर्षको अवधिमा महिला उद्यमशील कर्जा योजनामार्फत २ हजार १२ जनामात्र लाभान्वित भएका छन्।

प्रकाशित
सोमबार, माघ २७, २०७६  १५:३३

थोरै अंकले बढ्यो नेप्से, कारोबार पनि कम

सेयर बजार परिसूचक (नेप्से) सोमबार ४.२८ अंकले उकालो लागेर १३२४.२६ अंकमा अडिएको छ । आइतबार १३ अंकले ओरालो लागेको बजार सोमबार केही सुधारिएको हो ।

प्रकाशित
सोमबार, माघ २७, २०७६  १३:५२

प्रकाशित
सोमबार, माघ २७, २०७६  ११:४३

एनएमबिले कञ्चन डेभलपमेन्ट बैंक किन्ने

विगत २५ वर्षदेखि बैंकिङ्ग कारोवार गरिरहेको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त एनएमबि बैंक लि. ले विगत १० वर्षदेखि बैंकिङ्ग कारोवार गर्दै आइरहेको महेन्द्रनगर स्थित मुख्य...

प्रकाशित
सोमबार, माघ २७, २०७६  ११:३७

‘भ्यालेन्टाइन्स डे’का लागि उत्कृष्ट उपहार ओपो एनाइन २०२०

साथीभाइ, आमाबुबा, प्रेमी–प्रेमिका लगायतले यस दिनमा उपहार आदान प्रदान गरी आफ्ना प्रेमिल भावना ब्यक्त गर्ने चलन रहँदै आएको छ ।

प्रकाशित
सोमबार, माघ २७, २०७६  ११:३३

डिशहोममा ‘डिलर दाइको डिस्काउन्ट’ अफर

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोमका डिलर दाइको डिस्काउन्ट” नामक अफर ल्याएको छ



प्रकाशित
सोमबार, माघ २७, २०७६  ११:०१

सिद्धार्थ बैंकद्वारा धनगढी उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम

सिद्घार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा २०७६ माघ २४ गते कैलालीको धनगढी उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको...