शुक्रबार, जेठ २९, २०८३

डिसहोम अफरमा दूधौलीकी विश्वकर्माले जितिन् १ लाख

मंगलबार, कात्तिक ८, २०७९
डिसहोमले सञ्चालनमा ल्याएको १ वर्षको रिचार्ज गर्दा २४ महिने योजनाअन्तर्गत दूधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माले १ लाख जितेकी छन्।

तिहारले बढायो सुनचाँदी पसलमा भीड

मंगलबार, कात्तिक ८, २०७९
अन्य समयको तुलनामा तिहारमा सुनको खपत दोब्बर र चाँदीको खपत तेब्बर हुने गर्छ।

गुन्डुका किसानले बेचे तिहारमा ३ करोडको फूलमाला

मंगलबार, कात्तिक ८, २०७९
गुन्डुका किसानले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैत अन्तिममा मकै र भटमाससँगै मखमली फूल रोप्दै आएका छन्।

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२...
नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण

आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिए पनि त्यसलाई घटाएर ५ प्रतिशतमा सीमित गरिएको हो।
गुराँस लाइफको लाभांश प्रस्ताव अनुमोदन

गुराँस लाइफको लाभांश प्रस्ताव अनुमोदन

साधारणसभाले गत आवको मुनाफाबाट प्रस्तावित ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९१७१ प्रतिशत नगद लाभांश वितरण प्रस्तावलाई अनुमोदन गरेको छ।
दियालोले विकास गर्‍यो पूर्ण अटोमेसनयुक्त स्मार्ट वाटर प्रविधि

दियालोले विकास गर्‍यो पूर्ण अटोमेसनयुक्त स्मार्ट वाटर प्रविधि

कम्पनीले खानेपानी समितिदेखि उपभोक्ता, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङलगायत करिब १५ वटा प्रणाली विकास गरेको हो।
मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपालले दोलखाको चरीकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १३:४३

पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्ने बढे

यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालनमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकमा फोनपेप्रति आकर्षण बढेको हो।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १३:४०

सिद्धार्थ बैंकको ४०० क्यासब्याक योजना

सिद्घार्थ बैंकले तिहार अवसर पारेर ग्राहक लक्षित डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १३:३६

बजाज पल्सर एन२५० र एन१६० बजारमा

कम्पनीले पल्सरको नयाँँ मोडलका बाइक एन२५० र एन१६० नेपाली बजारमा सार्वजनिक गरेको हो।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १३:०९

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपालले उदयपुरको गाईघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १३:०८

मेगा बैंकले सञ्चालनमा ल्यायो भू–सेवा केन्द्र

अब घरजग्गा रोक्का, फुकुवा अनलाइन कारोबारमार्फत बैंकबाटै हुनेछ।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १२:५४

घोराही सिमेन्टको उपहार लक्षित योजना

पुस मसान्तसम्म सञ्चालन हुने योजनामा ई–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामानलगायतका उपहार प्रत्येक महिनाको अन्त्यमा लक्की ड्रमार्फत जित्न सकिनेछ।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १२:५१

तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फन्ड ट्रान्सफर सुविधा

तिहार तथा छठ पर्व अवसरमा मोबाइलमा आधारित फन्ड ट्रान्सफरलाई थप प्रवद्र्घन गर्न कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १२:२७

ई-सेवा मनी ट्रान्सफर-इमिरेट्स इन्डिया रेमिट भुक्तानी सम्झौता

सम्झौतापछि युएईमा स्थायी तथा कामको सिलसिलामा बस्दै आएका नेपालीले इमिरेट्स इन्डियाका युएई, अबुधाबी, सारजहाँलगायत स्थानमा रहेका ३३ शाखाबाट रेमिट्यान्स पठाउन सक्नेछन्।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १२:२६

वार्षिकोत्सव अवसरमा एभरेष्ट बैंकको प्रभातफेरी

एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिकोत्सव अवसर पारेर प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  ११:४५

ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने

बैंक सञ्चालक समितिको आइतबारको बैठकले राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिपछि वितरण गर्ने गरी आर्थिक वर्ष २०७८÷७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  ११:२९

बागलुङको बडिगाडमा मकैबाट मनग्य आम्दानी

दगातुम्डाँडा कृषि सहकारी संस्थाका दुई सय बढी किसानले व्यावसायिकरुपमा मकैखेती गर्दै आएका छन्।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  ०७:३४

रसुवागढी नाकाबाट पाँच अर्बभन्दा बढीको सामग्री आयात

तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास गराउन भन्सार प्रशासन अग्रसर भएको हो।