बिहीबार, जेठ २८, २०८३

हिमस्टारका नयाँ हिटर बजारमा

कम्पनीका अनुसार हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो छन्।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९
National life
Shivam cement

काठमाडौं- हिउँद लागेसँगै काठमाडौंमा पनि चिसो बढिरहेको छ। हिउँदको चिसोमा साथी हुन सक्छ हिमस्टारको हिटर। नेपाली ग्राहकमाझ विगत ३४ वर्षदेखि न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यस वर्ष पनि हिटर बजारमा ल्याएको छ।

कम्पनीका अनुसार हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो छन्। हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएकाले तुरुन्तै तातिने र दुई वा सोभन्दा बढी पावर सेट पनि गर्न सकिनेछ। हिमस्टारका हिटर दुई हजार तीन सय ९० देखि चार हजार ४० रुपैयाँसम्ममा उपलब्ध रहेका छन्।


प्रकाशित: Dec 15, 2022| 17:29 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्