शुक्रबार, जेठ २९, २०८३

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

बुधबार, कात्तिक १६, २०७९
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रूपैयाँले बढेको छ।

निर्वाचन आचारसंहिता लत्याउँदै राजस्व अनुसन्धानका महानिर्देशकको सरुवा

मंगलबार, कात्तिक १५, २०७९
राजस्व अनुसन्धान विभागमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि मात्रै तीन पटक महानिर्देशक परिवर्तन भइसकेका छन्।

भारतीय रिजर्भ बैंकले पाइलट प्रोजेक्टका रूपमा जारी गर्‍यो डिजिटल करेन्सी, राष्ट्र बैंकलाई पनि दबाब

मंगलबार, कात्तिक १५, २०७९
पहिलो पटक ९ वटा वाणिज्य बैंकसँग कारोबार हुनेछ। पछिल्लो समय भारत मात्र नभएर विभिन्न देशका जनता बिटक्वाइनमा लगानी गरी असुरक्षित कारोबारका साथै पुँजी पलायनमा लागेको भन्दै विभिन्न देशले डिजिटल करेन्सी...

घट्यो सुन आयात

घट्यो सुन आयात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपाल भित्रने सुनमा गिरावट आएको छ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया स्थगित, सर्वोच्चको आदेश बन्यो बाधक

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया स्थगित, सर्वोच्चको आदेश बन्यो बाधक

स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण कार्य तत्कालका लागि रोकिएको छ।
पिज्जालाई खाना संस्कृतिको रुपमा विकास गर्न लागिपरेको गुरुङ परिवार

पिज्जालाई खाना संस्कृतिको रुपमा विकास गर्न लागिपरेको गुरुङ परिवार

पोखराबाट सुरु गरेर काठमाडौंमा दुइटा आउटलेट विस्तार गरेका गुरुङ पोखरा पिज्जाको फ्रेन्चाइज बिक्री गर्ने सोचमा छन्। अहिले नै हेटौंडा, चितवन, बिर्तामोड, धरानलगायत सहरमा फ्रेन्चाइज उपलब्ध गराउने तयारीमा छन् उनी।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
विश्व बैंकको सरकारलाई सुझाव- आयात प्रतिबन्ध फुकुवा गर

विश्व बैंकको सरकारलाई सुझाव- आयात प्रतिबन्ध फुकुवा गर

सरकारले विभिन्न बस्तुहरुको आयातमा लगाउदै आएको प्रतिबन्ध खुलाउनुपर्ने विश्व बैंकले सुझाव दिएको छ। सोमबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले सरकारलाई सो सुझाव दिएको हो।
प्रकाशित
सोमबार, कात्तिक १४, २०७९  २१:०५

यी हुन् ट्विटरमा १० करोडभन्दा बढी फलोअर भएका व्यक्ति

बिहीबार ट्विटर खरिदको अन्तिम निर्णयपछि एलन मस्कका फलोअर बढ्न थालेका छन्। ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौतासँगै ट्वीटर एलन मस्कको निजी कम्पनी बनेको छ।

प्रकाशित
सोमबार, कात्तिक १४, २०७९  २०:२०

नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले चालू आर्थिक वर्ष (सन् २०२३) मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

प्रकाशित
सोमबार, कात्तिक १४, २०७९  १५:३९

उडान नहुने दिन यात्रुलाई बोर्डिङ पास गराएको भन्दै वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण

उडान नै नभएको दिन (३० अक्टोबर) मा दिल्ली उडान गर्ने भन्दै यात्रुलाई टिकट बिक्री गरी विमानस्थलमा बोलाई बोर्डिङ पाससमेत गराएको भन्दै एयरलाइन्सलाई स्पष्टीकरण सोधिएको जानकारी प्राधिकरणले दिएको हो।

प्रकाशित
सोमबार, कात्तिक १४, २०७९  १२:४२

विद्युत् पूर्वाधार विस्तार गर्दै प्राधिकरण

देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएको हो।

प्रकाशित
सोमबार, कात्तिक १४, २०७९  ०९:००

६ प्रतिशत बढ्यो बैंकहरूको नाफा, ११ बैंकको घट्यो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले करिब ६ प्रतिशतको हाराहारीमा मात्र नाफा कमाएका छन्। सधै नाफा कमाउने भनेर आरोप लागिरहे पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने...

प्रकाशित
सोमबार, कात्तिक १४, २०७९  ०६:५५

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरेको छ।

प्रकाशित
आइतबार, कात्तिक १३, २०७९  १७:२०

तीन महिनामा भित्रिए ७०५ बिजुली कार

भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार १ सय किलोवाट क्षमताका मोटर भएका ६८६ वटा विद्युतीय कार आयात भएका छन्।

प्रकाशित
आइतबार, कात्तिक १३, २०७९  १६:५२

१३ प्रतिशतले घट्यो व्यापार घाटा, ३६ प्रतिशत खस्कियो निर्यात

चालु आर्थिक वर्षको तीन महिनामा १६.२० प्रतिशतले आयात घटेर ४ खर्बमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँ आयात भएको थियो।

प्रकाशित
आइतबार, कात्तिक १३, २०७९  १६:३९

कोभिड बिमाको रकम भुक्तानी गर्न मन्त्रालयको निर्देशन कुर्दै समिति

सरकारले कोभिड बीमा बापतको दावी भुक्तानी तिर्नुपर्ने १० अर्बमध्ये एक अर्ब रुपैयाँ भदौमा निकासा गरेको थियो। सोही रकम वितरण अर्थले अझै अनुमति भने दिएको छैन।

प्रकाशित
आइतबार, कात्तिक १३, २०७९  १४:३१

डेढ लाखले पाए सहुलियतपूर्ण कर्जा

राष्ट्र बैंकले तोकिएका क्षेत्रमा सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ भदौ मसान्तसम्म १ खर्ब ८ अर्ब ४९ करोड लगानीमा रहेको छ।

प्रकाशित
आइतबार, कात्तिक १३, २०७९  १३:३२

नेपालभर झोलुंगे पुलको संख्या ९ हजार ७६७ पुग्यो

चालू आवमा देशभर ७३० झोलुंगे पुल निर्माण गर्ने विभागको लक्ष्य।

प्रकाशित
आइतबार, कात्तिक १३, २०७९  १२:५८

चालू आवभित्रै रसुवागढी जलविद्युत् आयोजनाको बिजुली उत्पादन

भूमिगत संरचनाबाट १११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको हो।