शुक्रबार, जेठ २९, २०८३

बिजुली गाडीको सेवा विस्तारमा सहयोग गर्ने नगर विकास कोषको योजना

बिहीबार, कात्तिक १७, २०७९
कार्यक्रमलाई अन्य ठूला सहरमा पनि थप्दै लैजाने योजना रहेको कोषले जनाएको छ।

विदेशमा काम गर्नेलाई आईपीओमा १० प्रतिशत आरक्षण व्यवस्था लागू

बिहीबार, कात्तिक १७, २०७९
नेपाल धितोपत्र बोर्डले बिहीबार 'धितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका- २०७९' जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

सीएनआई अध्यक्ष र आईएमएफ प्रतिनिधिबीच भेटवार्ता

बिहीबार, कात्तिक १७, २०७९
आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिडको असरबाट विस्तारै बाहिर आउने क्रममै रुस-युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताएकी थिइन्।

ग्लोबल आइएमई बैंकद्वारा पोखरा महानगरमा दुई नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा पोखरा महानगरमा दुई नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ ।
सेञ्चुरी कमर्सियल बैंक र दराजबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र दराजबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ ।
नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १ हजार ९२२. १६ मा सीमित भएको छ।
नारायणगढ–मुग्लिन सडक खण्ड  : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

नारायणगढ–मुग्लिन सडक खण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

सडक खण्डमा निर्माणाधीन १५ मध्ये ९ वटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो।
इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, साढे ६२ हजारलाई १० कित्ता सेयर

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, साढे ६२ हजारलाई १० कित्ता सेयर

इष्टर्न हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।
प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  ११:१०

सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको हो।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  ०७:०२

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  २०:२०

एनआईसी एसियाको सीईओमा दोहोरिए रोशन न्यौपाने

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले न्यौपानेलाई पुर्ननियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १९:०५

भारतले प्रचलनमा ल्यायो डिजिटल मुद्रा

परीक्षणका लागि ल्याइएको डिजिटल मुद्रा चलनचल्तीमा समेत आएको छ। होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा डिजिटल मुद्रा प्रचलनमा आएको हो।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १७:२४

उद्योगीले भेटे गभर्नर, वित्तीय संकटबारे गम्भीर बन्न आग्रह

उद्योगीहरूको टोलीले गर्भनर महाप्रसाद अधिकारीलगायत राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीसँग छलफल गरेको थियो।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १६:५५

हिमालय एयरलाइन्सले भैरहवाबाट दैनिक चार्टर्ड उडान गर्ने

हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुईटा यात्रुवाहक चार्टर्ड उडान सुरू गर्ने भएको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १६:५३

शौर्य सिमेन्टको ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’ अफर

शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ। १५ कात्तिकदेखि देश व्यापी रूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १६:५०

सिप्रदीको ‘टाटा प्रोटेक्ट’ मा थप सेवा

टाटा कमर्सियल गाडीहरुको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा प्रोटेक्ट’मा सेवा तथा सुविधाहरु थप गरेको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १६:४७

द बडी सपका उत्पादन नेपाली बजारमा

द बडी सपले आफ्नो पोर्टफोलियोमा ‘एडलवाइस’ नामक नयाँ सौन्दर्य सामग्री थपेको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १६:२५

दुई सातामा २३ अर्बले घट्यो निक्षेप

संघका अनुसार असोज मसान्तयता वाणिज्य बैंकहरूबाट २३ अर्ब रुपैयाँ निक्षेप घटेको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १६:१४

नेप्से कारोबार डेढ अर्ब नजिक

साताको चौथो कारोबार दिन बुधबार बजार नेप्से ७.३२ अंक (०.३८ प्रतिशत)ले बढेर १९३८.३० अंकमा बन्द भएको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १२:५४

भारतले हटायो धानमा लगाएको भन्सार शुल्क

भारत सरकारको अर्थ मन्त्रालयले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालका लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको बताएको हो।