बिहीबार, जेठ २८, २०८३

बाँकेको डुडुवा पालिकाले ६ महिनापछि ल्यायो बजेट

असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले ५ पुसमा १२औं गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९
National life
Shivam cement

बाँके– बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ। असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले ५ पुसमा १२औं गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो। 

गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ्य, स्वरोजगार, कृषि, विकास निर्माण, वन तथा वातावरणलगायतको १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे।–रासस

प्रकाशित: Dec 21, 2022| 17:25 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्