बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पञ्चकन्याका प्रबन्ध निर्देशक श्रेष्ठ उपाध्यक्षमा पुनः निर्वाचित

पञ्चकन्याका प्रबन्ध निर्देशक श्रेष्ठ उपाध्यक्षमा पुनः निर्वाचित

पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ एसिया–प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्री महासंघको उपाध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९
National life
Shivam cement

काठमाडौं- पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ एसिया–प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्री महासंघको उपाध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्।

मेलबर्न, अस्ट्रेलियामा हालै सम्पन्न ३६ औं सम्मेलनबाट उनी पुनः निर्वाचित भएका हुन्।


प्रकाशित: Dec 15, 2022| 17:29 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्