शुक्रबार, जेठ २९, २०८३

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

सोमबार, कात्तिक ७, २०७९
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२...

त्रिशुली जलविद्युत कम्पनीको सेयरबापतको रकम चुक्ता गर्न ७८ हजारको आवेदन

आइतबार, कात्तिक ६, २०७९
२०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनु पर्ने प्रावधान बमोजिम शेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने भएको हो।

रुपन्देहीका ५ स्टिल उद्योग बन्द, दुई हजार मजदुर बेरोजगार

आइतबार, कात्तिक ६, २०७९
पाँच उद्योग बन्द हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार बनेका छन्।

प्राधिकरणले छान्यो रिठ्ठेपानी डाँडा कटान गर्ने कम्पनी

प्राधिकरणले छान्यो रिठ्ठेपानी डाँडा कटान गर्ने कम्पनी

डाँडा कटानका लागि १० वटा कम्पनीले आवेदन दिएका थिए। वित्तीय मूल्याङ्कनपछि ठेक्का टुङ्गो लाग्ने प्राधिकरणले जनाएको छ।
सिटिजन लाइफको साताव्यापी कार्यक्रम सम्पन्न, २८ शाखामा रक्तदान

सिटिजन लाइफको साताव्यापी कार्यक्रम सम्पन्न, २८ शाखामा रक्तदान

सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष परिमार्जन गर्दै उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्ने बताए।
साढे १० प्रतिशत लाभांश पारित गर्न अरुण काबेलीले बोलायो साधारणसभा

साढे १० प्रतिशत लाभांश पारित गर्न अरुण काबेलीले बोलायो साधारणसभा

कात्तिक ६ गते बसेको सञ्चालक समिति बैठकले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आइडियल यमुनालाई छैन तरलता समस्या, १५ प्रतिशत लाभांश पारित

आइडियल यमुनालाई छैन तरलता समस्या, १५ प्रतिशत लाभांश पारित

शनिबार सम्पन्न भएको सहकारीको वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।
सयपत्री फूलको माग बढ्यो

सयपत्री फूलको माग बढ्यो

पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यालयमा दीपावलीको शुभकामना आदानप्रदान जस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनुअघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन्।
प्रकाशित
आइतबार, कात्तिक ६, २०७९  १३:१५

त्रिशूली जलविद्युतको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन

त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निश्कासन गरेको सेयर बापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन्।

प्रकाशित
आइतबार, कात्तिक ६, २०७९  ११:४३

नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य?

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ।

प्रकाशित
आइतबार, कात्तिक ६, २०७९  १०:३८

विलासी वस्तुको आयात रोकेपछि सन्तुलनतर्फ बाह्य क्षेत्र

चैतसम्म लगातार औसतमा मासिक ४७ अर्ब रुपैयाँले घटिरहेको विदेशी मुद्राको सञ्चिति वैशाखयता ५ महिनामा करिब २६ अर्ब रुपैयाँले मात्र घटेको छ।

प्रकाशित
आइतबार, कात्तिक ६, २०७९  ०७:३६

बिमा पोलिसी सरेन्डर : ५ कम्पनीले घटाउँदा करिब २५ प्रतिशत सुधार

नेपाल लाइफ, लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र एसियन लाइफले साउनको तुलनामा पोलिसी सरेन्डर कम गरेपछि औसतमा करिब एक चौथाइ सरेन्डर दरमा सुधार आएको हो।

प्रकाशित
आइतबार, कात्तिक ६, २०७९  ०७:१६

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२...

प्रकाशित
शनिबार, कात्तिक ५, २०७९  १५:५४

डिजिटल भुक्तानीमा अभ्यस्त हुने नेपालीको संख्या बढ्यो

चालू आवको दोस्रो महिनामै विद्युतीय माध्यम प्रयोग गरी ४९ खर्बभन्दा बढीको कारोबार भएको छ।

प्रकाशित
शनिबार, कात्तिक ५, २०७९  १२:११

सुस्तायो घरजग्गा कारोबार, ७० प्रतिशत घट्यो सरकारको राजस्व

सरकारले गत वर्ष असोजमा घरजग्गा कारोबारबाट ७ अर्ब बढी राजस्व संकलन गरेकामा चालू आवको सोही अवधिमा जम्मा साढे २ अर्ब हाराहारी राजस्व संकलन गरेको तथ्यांक।

प्रकाशित
शनिबार, कात्तिक ५, २०७९  ११:२२

तिहारलाई साढे २ अर्बको भाइमसला आयात

आव २०७८/८९ मा को २ महिनामा २ अर्ब ५५ करोड ८३ लाख ३९ हजार रुपैयाँको तिहार लक्षित सामान आयात भएको हो।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  २०:४३

मुख्यसचिव बैरागीले गरे अरुण तेस्रोको अनुगमन, दुई स्थानमा अन्तर्क्रिया

९ सय मेगावाटको निर्माणाधीन अरुण तेश्रो जलविद्युत परियोजना निर्माणस्थल र प्रशारणलाइनको अनुगमन भ्रमण सम्पन्न भएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १४:०५

पहाडका बसाइँ सरे, तराईकाले पहाड झरेर खेती गरे

कृषिमा नोक्सान देखेर पहाडमा खेतबारी बाँझो राखेर तराई झर्नेह बढिरहँदा तराईका एक घरपरिवार भने पहाडी जिल्ला गुल्मीमा आएर कृषि गरी उदाहरण प्रस्तुत गरेका छन्।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १३:४६

श्रम तथा रोजगार कार्यालयले पाए थप अधिकार

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि निवेदन लिने र स्वीकृति दिन सक्ने अधिकार दिएको हो।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १३:०१

ब्याजदर बढेसँगै मुद्दतिमा देखियो 'क्रेज'

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेपको संरचनामा परिवर्तन देखिएको छ। राष्ट्र बैंकले साउन र भदौ महिनाको तथ्यांक सार्वजनिक गर्दै निक्षेप संरचनाको परिवर्तन संकेत गरेको हो।