शनिबार, जेठ ३०, २०८३

अकासियो महँगी, आर्थिक वर्षको दोस्रो महिनामा ८.६४ प्रतिशतको मुद्रास्फीति

शुक्रबार, कात्तिक ४, २०७९
चालू आर्थिक वर्षको दोस्रो महिनामा मूल्यवृद्धि निकै उच्च रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

विदेशी मुद्राको सञ्चिति ७ करोड डलर घट्यो, रेमिट्यान्स २० प्रतिशतले बढ्यो

शुक्रबार, कात्तिक ४, २०७९
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार, कात्तिक ४, २०७९
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

बैतडीको झुलाघाटमा पुग्यो इन्टरनेट

बैतडीको झुलाघाटमा पुग्यो इन्टरनेट

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो।
तिहारका लागि भारतबाट धरान भित्र्याइयो दुई लाखवटा तयारी माला

तिहारका लागि भारतबाट धरान भित्र्याइयो दुई लाखवटा तयारी माला

यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि नै तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि नै फूलको माला व्यवस्थापन गरेका हुन्।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा कायम गरेको छ।
राष्ट्र बैंकमा सुन चाँदीका असर्फी किन्नेको चाप बढ्दो

राष्ट्र बैंकमा सुन चाँदीका असर्फी किन्नेको चाप बढ्दो

नेपाल राष्ट्र बैंकको टक्सार विभागमा तिहारका लागि सुन र चाँदीका असर्फी किन्नेहरूको चाप बढ्न थालेको छ।
दसैं बोनस नदिएपछि त्रिवेणी उद्योगका व्यवस्थापक बन्धक, प्रहरीले चलायो गोली

दसैं बोनस नदिएपछि त्रिवेणी उद्योगका व्यवस्थापक बन्धक, प्रहरीले चलायो गोली

भिडलाई तितरबितर गर्न प्रहरीले १ राउण्ड गोली र ३४ सेल अश्रुग्यास प्रहार गरेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  २०:१९

यामाहाको आर-१५ भी ४ नेपाली बजारमा, सीईओ भन्छन्- आयात प्रतिबन्धले माग धान्ने अवस्था छैन

नेपाली बजारमा ५ लाख ७२ हजार ९०० रुपैयाँबाट मूल्य सुरु हुने मोटरसाइकल नीलो, रातो र कालो रंङमा उपलब्ध छ। मोटरसाइकलमा १५५ सीसी क्षमताको इन्जिन जडान गरिएको छ।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १९:३८

अर्थमन्त्री नै भन्छन् - अर्थतन्त्रमा परेको दबाबलाई सबै मिलेर समाधान गरौं

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको समयमा अर्थतन्त्रमा परेको दबाबलाई सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १६:४८

मधेस प्रदेशका ४ लाख बढीले गराए स्वास्थ्य बिमा

२०७४ देखि मधेस प्रदेशमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रदेशका ६२ लाख जनसंख्यामध्ये करिब ७ प्रतिशतले स्वास्थ्य बिमा गराए।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १६:०३

होण्डाको तिहार एक्सचेन्ज महोत्सवः पहिलो २५० ग्राहकको न्यूनतम ५० हजार मूल्यांकन

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले तिहार एक्सचेन्ज महोत्सव नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १६:०३

टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १६:०२

पिसीएफसँग सानिमा बैंकको सहकार्य

सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) सँग साझेदारी गरेको छ।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १६:०१

एभरेष्ट बैंकले मनायो २८ औं वार्षिकोत्सव

एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गरेको थियो।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १६:०१

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

सिद्धार्थ बैंक लिमिटेडले २०७९ बुधबार काठमाडौंस्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १६:००

'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १५:५९

एमआईको तिहार अफर

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरू ल्याएको छ।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १४:३२

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

बिहीबार राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ।

प्रकाशित
बिहीबार, कात्तिक ३, २०७९  १३:१८

नेप्सेका दुई वेबसाइटमा दुईथरी तथ्यांक, नयाँ वेबसाइटको सर्भर डाउन

सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से)का दुई वेबसाइटमा एकै समयमा दुई फरक तथ्यांक देखिएको छ।