बिहीबार, जेठ २८, २०८३

नेपाल एसबिआई बैंकको नयाँ शाखा बूढानीलकण्ठमा

नेपाल एसबिआई बैंकले बुढानिलकण्ठमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सलले गरेकी थिइन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाल एसबिआई बैंकले बुढानिलकण्ठमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सलले गरेकी थिइन्।

उक्त समारोहमा बैंकका निर्देशक पिनाकी नाथ बनर्जी, प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरंजन, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, नयाँ व्यवसाय प्रवर्द्धन सल्लाहाकार छपिराज पन्त, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो।

बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटीएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Dec 14, 2022| 17:05 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्