शुक्रबार, भदौ २६, २०८३

सिके राउतले दिए बजेट लुट्नेलाई चार यारको संज्ञा, चौथो पात्र को होला?

शुक्रबार, असार १, २०८०
सत्तारुढ जनमत पार्टी अध्यक्ष एवं सांसदसमेत रहेका राउतले चार यारको स्पष्ट नाम नलिए पनि बजेट वितरणमा प्रधानमन्त्री, कांग्रेस सभापति र अर्थमन्त्रीको नाम मुछेकाले चौथो पात्र को होलान्?

फेरि रुवायो प्याजले

फेरि रुवायो प्याजले

नेपाली बजारमा प्याजको मूल्य चर्को भएको यो पहिलो पटक होइन। चार वर्षअघि पनि भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली उपभोक्ता मारमा परेका थिए।
५० प्रतिशतमै रोकियो ६ खर्ब ९ अर्ब राजस्व बटुल्ने सरकारी लक्ष्य  

५० प्रतिशतमै रोकियो ६ खर्ब ९ अर्ब राजस्व बटुल्ने सरकारी लक्ष्य  

चालू आर्थिक वर्षको ११ महिनामा ६ खर्ब ९ अर्ब रुपैयाँ भन्सारबाट राजस्व उठाउने लक्ष्य राखिएकामा ३ खर्ब ५६ अर्ब ७५ करोड रुपैयाँ मात्रै असुल भएको विभागले बताएको हो।
भारतबाट ८६ पैसा बढेर आयो पेट्रोलियम मूल्य

भारतबाट ८६ पैसा बढेर आयो पेट्रोलियम मूल्य

निगमलाई आईओसीले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर पठाएको हो। 
११ महिनामा सरकारी आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कम

११ महिनामा सरकारी आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कम

सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो।
प्रकाशित
शुक्रबार, असार १, २०८०  १५:०३

बैंकहरूले घटाए कर्जाको ब्याजदर 

बैंक तथा वित्तीय संस्थाको आधार दर ०.२ प्रतिशतदेखि ०.४ प्रतिशत बिन्दुले घटाइएको हो।

प्रकाशित
शुक्रबार, असार १, २०८०  १४:०३

ब्याडमै सुक्यो धानको बिउ

पाल्पाको रामपुरमा असार सुरु हुँदासमेत पानी नपरेपछि किसानका खेतमा रोपिएको धान बिउ ब्याडमै सुक्न थाले। 

प्रकाशित
शुक्रबार, असार १, २०८०  १३:५८

कुन प्रदेशको कस्तो आउँदैछ बजेट?

आर्थिक गतिविधि सुस्त हुँदा र संघीय सरकारले दिने वित्तीय हस्तान्तरणको रकमसमेत घटेका बेला प्रदेशहरूले बजेटको आकार करिब १० प्रतिशतले घटाएर आयव्यय सार्वजनिक गर्न लागेका हुन्।

प्रकाशित
शुक्रबार, असार १, २०८०  १२:२०

प्रकाशित
शुक्रबार, असार १, २०८०  १०:४८

विपद् कोषमा ६ अर्ब बढी मौज्दात

कोषमा रहेको ६ अर्ब ३ करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा  ३ अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात। 

प्रकाशित
शुक्रबार, असार १, २०८०  ०६:५२


प्रकाशित
बिहीबार, जेठ ३२, २०८०  २०:०२



प्रकाशित
बिहीबार, जेठ ३२, २०८०  १७:४५