पोखरा महानगरपालिका–२६ का किसान रमेश श्रेष्ठले प्लाष्टिक घर (टनेलमा) गरेको साग खेती । श्रेष्ठले १८ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तस्बिरः रासस