सर्वोच्च अदालतले भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
‘ट्रेड वार’ ले यतिबेला विश्व राजनीति तातेको छ। अमेरिका–चीन, अमेरिका–भारत र भारत–चीनबीच ट्रेड वार (व्यापार युद्ध) जारी छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र विप्लव नेतृत्वको समूहलाई संयम हुन आग्रह गरेको छ।
मेलम्ची खानेपानी आयोजनाको कामलाई तिव्रता दिनेबारे छलफल गर्न सिंहदरबारमा उच्चस्तरीय बैठक बसेको छ।
सिंहदरबार वृत्तका एक थुनुवा उच्च अदालत पाटनबाट फरार भएका छन्।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगावै बिग मर्जरका लागि वाणिज्य बैंकहरुलाई दबाब दिन थालेपछि अहिलेसम्म २० वटा वाणिज्य बैंकहरुले मर्जरका लागि पत्र लेखेका छन् ।
‘ट्रेड वार’ ले यतिबेला विश्व राजनीति तातेको छ। अमेरिका–चीन, अमेरिका–भारत र भारत–चीनबीच ट्रेड वार (व्यापार युद्ध) जारी छ।
सर्वोच्च अदालतले भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
कैलालीमा एक श्रीमतीले श्रीमानसँग मिलेर पूर्व प्रेमिको हत्या गरेकी छिन्। जिल्लाको चुरे गाउँपालिका- ६ मडमा श्रीमान/श्रीमती मिलेर एक जनाको हत्या गरेका हुन्।
नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रुपमा सिमिति हुदै गएको आरोप लगाएका छन्।
प्रहरीले भोजपुर सदरमुकामसहित जिल्लाका विभिन्न नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ।
भोजपुर नगरपालिका–७ मा बुधबार विहान भएको गोली हानाहानमा दुईजना मारिएका छन्।
मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ।
त्रिभुवन विश्वविद्यालयबाट यस वर्ष कुल ७० हजार ७७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा)ले संघीय संसदमा अवरोध जारी राखेको छ।
आर्थिक वर्ष सकिनै लाग्दा चारैतर्फ बजेट सक्ने चटारो छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतः बढुवा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
फिल्म निर्माता छविराज ओझा तथा उनकी श्रीमती तथा अभिनेत्री सिल्पा पोखरेलको विवाद प्रहरीसम्म पुगेको छ ।
कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको मृत्यु भएको छ ।
काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटा भन्छन्, 'सिरिन्ज आक्रमण गरेको आरोपमा स्थानीयले खगेन्द्रमाथि निर्घात कुटपटि गरिरहेका थिए।
भोजपुर जिल्लाको सदरमुकाममा प्रहरी र विप्लवका कार्यकर्ताबीच बुधबार बिहान दोहोरो झडप हुँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीको कमान्ड समाल्ने अधिकांश पूर्वआईजीपी ठूलाठूला भ्रष्टाचारमा फसिरहेका छन्।
माध्यमिक शिक्षा परीक्षा (एसईई)का उत्तरपुस्तिका परीक्षकले परीक्षार्थीको प्राप्ताङ्क जोड्न गल्ती गर्ने गरेको पाइएको छ ।
मनसुन सक्रिय भएसँगै देशका अधिकांश ठाउँमा दुई दिनदेखि लगातार वर्षा भइराखेको छ ।
सर्वोच्च अदालतले द्वन्द्वकालमा नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारवाही गर्ने निर्णयलाई मान्यता दिएको छ ।
अछाममा एक युवकले चिर्पट प्रहार गरि आफ्नो ठूलो बुबा र ससुराको हत्या गरेका छन् ।