शनिबार, असोज २४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

सवारी दुर्घटना र डुबेर ६ जनाको मृत्यु 

नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

देव व्रतको कविता संग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

कोठा, के छ, आगमन, ऊ, तिमी गएपछि, सहर, नक्कली किसान, पृथ्वी, कर्णाली, आमा तिमी मूर्ख हौ, अश्वत्थामाको निधारबाट बागमती बग्छलगायत कविता कृतिमा समावेश छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

९ महिनामा श्रम स्वीकृति लिनेको संख्या ६ लाख नाघ्यो

प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

माइतीघरमा भ्रष्टाचारीलाई कारागार माग्दै नागरिक अगुवाको विरोध

राजनीतिक आवरणका भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याउन र जोकसैलाई पनि कारबाही माग्दै नागरिक समाजको विरोध प्रदर्शन।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

भूकम्पपीडिताई स्थायी आवास निर्माण गर्न ५० हजार अनुदान दिइँदै

भूकम्पबाट पीडित भई पालमुनि बसेकालाई टहरो बनाउन ५० हजार दिन लागिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

३३ यात्रु सवार गुडिरहेको बसमा आगलागी

धादिङको नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा एक्कासि आगलागी भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

उद्यमी पाठ्यक्रम पढाउँदै चितवनका तीन क्याम्पस

सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले उद्यमशीलता विषय पढाउने भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

प्रत्येक शनिबार चिडियाखानाका बाघ ‘फास्टिङ’मा

सदर चिडियाखाना जावलाखेलमा बाघ थपिँदै जाने क्रममा आर्थिक भार  थपिएपछि प्रत्येक शनिबार बाघलाई ‘फास्टिङ’मा राख्ने गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

सीताराम कोइरालालाई खेलकुद पत्रकारिता पुरस्कार

खेल मन्त्रालयमा प्राप्त आवेदन मूल्यांकनका आधारमा पुरस्कारका लागि कोइरालाको नाम छनोट भएको हो। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

नेपालमा मोखा चक्रवातको प्रभाव नदेखिने मौसम महाशाखाको अड्कल

हाल शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेकाले नेपालमा प्रभाव नरहने आकलन गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

राज्य सञ्जाल खडा गरेर मानव तस्कर गर्नेलाई कठोर सजाय दिन नेता शेखरको आग्रह

सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुबाट भइरहेको भ्रष्टाचारका कारण लोकतन्त्र र नेपालकै छविमा दाग लागेको नेता कोइरालाको गुनासो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

बढ्दै वायु प्रदूषण

स्वास्थ्यलाई नै हानि गर्ने खाले प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले दिए सुझाव। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन गरिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आज पनि देशभर प्रदर्शन हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

बैतडीमा तीन सय पशुचौपाया मरे

बैतडीका पशुचौपायामा लम्पी स्कीन रोग प्रकोपका रुपमा फैलिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

नेपाली र भारतीय नक्कली नोट छाप्ने गिरोह पक्राउ

यहाँस्थित नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

नेपालमा ‘मोखा’ चक्रवातको प्रभाव पर्ने सम्भावना कति?

देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

एमालेले वार्षिक कार्ययोजना तयार पार्ने

नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

सिन्धुलीबाट लागूऔषधसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

डोटीमा चितुवा मृत फेला

डोटीमा मृत अवस्थामा चितुवा फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०