बुधबार, असोज २१, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने

नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

बढ्दैछन् चार्जिङ स्टेसन

नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत

प्रदेशभर ३ लाख ५२ हजार ९८३ विवाहित महिलाले हालसम्म ८ लाख ५२ हजार ३२२ बच्चा जन्माएका तीमध्ये ५४ हजार ५४८ शिशुको मृत्यु। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ: परराष्ट्रमन्त्री साउद {अन्तर्वार्ता}

सीमाको सम्बन्धमा दुवै देशबीचमा लामो समयदेखि सीमासम्बन्धी संयन्त्रले काम गर्दै आएको छ। त्यसमा नक्साको काम पनि भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

मोदीले भनेजस्तै नेपाल–भारत सम्बन्ध 'सुपरहिट' नै हुन्छ: प्रधानमन्त्री प्रचण्ड {अन्तर्वार्ता}

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेराबीच जसरी खुलेर कुरा भयो,  विश्वासको राम्रो वातावरण बन्यो, त्यो स्तरमा विगतमा खुलेर कुराकानी हुने गर्दैनथ्यो। यो हिसाबले पनि यसलाई मैले भिन्न र मौलिक ठानेको...
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

२४ घण्टामा ९४५ नमुना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण 

नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान खेर नजाने गृहमन्त्रीको दाबी

नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने गृहमन्त्रीको उद्घोष।
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

मलाई सरापेर कांग्रेस बलियो बन्दैन : सभापति देउवा

शुक्रबार महामन्त्री थापाले पार्टी सभापतिकै कारण कांग्रेसमा समस्या बढेको कटाक्ष गरेपछि देउवाले त्यसको प्रतिरोध गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

नक्कली शरणार्थी प्रकरणः खाणद्वारा संलग्‍नता अस्वीकार, टेकनाथले पोले टोपबहादुर 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धा चलाएको आरोपमा पक्राउ परेका खाणले रकम नलिएको, डामिएका कसैलाई नछिनेको बयान अदालतमा दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

बेलुकी ६ बजे काठमाडौं ओर्लिंदै प्रधानमन्त्री प्रचण्ड

प्रचण्ड बेलुकी ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।  
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु

भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा२१च ५३०१ नम्बरको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

प्रचण्डले गेरुवस्त्र धारण गरेपछि रिसाए बाबुराम

दिल्ली दौडाहाका बेला प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वरको मन्दिरमा १०८ किलो रुद्राक्ष चढाएर ‘विशेष पूजा’ गरेपछि जनयुद्धका सहकर्मी बाबुरामको कटाक्ष।
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

दिउँसोको घाममा बाहिर ननिस्कन आग्रह

तापक्रम एक्कासि बढेपछि तराईका केही क्षेत्रमा तातो हावा (लू) चल्न सुरु भएको र पहाडी क्षेत्रमा समेत केही गर्मी महसुस हुन थालेकाले मन्त्रालयले सर्वसाधारणलाई बाहिर ननिस्कन भनेको हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

इच्छामनकामनाको आन्तरिक आयस्रोत बन्दै जलवीरे झरना

गर्मी बढेसँगै जलवीरे झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेसँगै पालिकाको आम्दानी बढ्न थालको हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०