सोमबार, असोज १९, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा हराए युवा

रारासेरी बजारबाट चामलको बोरा लिएर घर जाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेपछि बेपत्ता भए युवा।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

कोकाहाको पानी धरान आइपुग्दा भक्कानिए मेयर हर्क [भिडियोसहित]

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव, माओवादीले नदिने

प्रदेश सत्तामा उलटफेर भएपछि मुख्यमन्त्री यादवले संवैधानिक प्रावधानअनुसार प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

प्रचण्ड र बाबुरामविरुद्धको रिट सपना मल्लको एकल इजलासमा

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

सवारी दुर्घटनामा १० को मृत्यु, दुईजनाको करेन्टले ज्यान गयो

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

बालुवाटारमा सत्ता गठबन्धन बैठक, रिसाएका नेता नेपाललाई फुल्याउने प्रयास

गठबन्धन सरकारमा भाग खाइरहेका नेकपा एस  र जसपाले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डको पहल फकाउने प्रयास थालिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

मलेसियाबाट ९७ यात्रु बोकेर गौतमबुद्ध विमानस्थलमा ओर्लियो नेवानि जहाज

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेवानिले पहिलोपल्ट मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

क्याम्पसलाई मर्ज हुन त्रिविले खुलायो निवेदन

सम्बन्धनप्राप्त दुई वा दुई बढी क्याम्पस एकापसमा गाभिई समायोजन हुन चाहे असार मसान्तसम्म त्रिविको योजना निर्देशनालयमा निवेदन पेस गर्नुपर्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

सर्वोच्चमा प्रचण्ड, बाबुरामविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

प्रचण्ड र बाबुरामले जनयुद्धमा बालसेना प्रयोग गरेको दाबीसहित सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

सिंगापुर फलोअप उपचारमा जाँदै देउवा

देउवा आज राती ११ बजे सिंगापुर एयरलाइन्समार्फत उपचारका लागि जान लागेको उनको सचिवालयले बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

अवैध रासायनिक मल बरामद

खेतीपातीको समय किसानलाई अभाव देखाएर बढी रकम असुल्ने उद्देश्यले पाल्पामा अवैध रासायनिक मल लुकाइँदै।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

म्याग्दीको मालिका मन्दिर

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

सम्भव छ ८ वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा ?

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आठ वर्षे ‘नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना’ ले प्रत्येक नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउनका लागि संघ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत स्वास्थ्य...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

चारदिने कफी सम्मेलन हुने

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

शिवशिखर सहकारीले महेन्द्रनगरमा ठग्यो २० करोड ७८ लाख

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

राष्ट्रिय महोत्सवका लागि आए ८९२ कविता

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

दिवा खाजाको लाइन

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

मनसुन यसै साता भित्रिने

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

संकटको समयमा चाहिन्छ यी तीन कुरा

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

मध्य र पश्चिम तराईमा आगामी २४ घण्टा उच्च गर्मी हुने

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०