म्याग्दीको मालिका गाउँपालिकाको शिरमा रहेको जिल्लाकै प्रसिद्ध मालिका मन्दिर । समुद्री सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा रहेको यो मन्दिरमा पुगेर पूजाआजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । तस्बिरः रासस
प्रकाशित: Jun 13, 2023| 08:46 मंगलबार, जेठ ३०, २०८०