बिहीबार, साउन ७, २०८३

दिवा खाजाको लाइन

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०


रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ स्थित आधारभूत विद्यालय सिस्ने पोखरामा दिवा खाजाको लागि लामबद्ध विद्यार्थी। नेपाल सरकारले सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ। तस्बिरः रासस
 

प्रकाशित: Jun 13, 2023| 07:23 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्