शनिबार, असोज १७, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

प्रतिनिधिसभामा आइतबार मन्त्रीहरूले जवाफ दिने

नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

डुबानको जोखिमका बस्तीको तटबन्ध गर्दै डुडुवा

नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

चट्याङले लागेर दाङमा दुई जनाको मृत्यु

नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

'गाउँ बसौं, गाउँ फर्कौं' अभियानले बढायो चहलपहल

गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगार, खानेपानी, सडक लगायतको असुविधाका कारण बसाइँसराइ बढ्न थालेपछि गाउँघर शून्य बन्न थालेको थियो।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

कुन महानगरको नीति तथा कार्यक्रम कस्तो?

संघ र प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत पठाउने रकमको टुंगो लागेसँगै स्थानीय तहले पनि आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी गरिरहेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

जसपाका पाँचजना केन्द्रीय सदस्य पार्टीबाट निष्कासित

नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

आठ कृषि फार्मले पाए ५४ लाख राहत 

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विभिन्न स्थानका आठ कृषि फार्मलाई विपद् राहतस्वरुप ५४ लाख उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

सिञ्जाका सुत्केरीलाई पाँच हजार भत्ता

बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले पाँच हजार सुत्केरी भत्ता दिन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

अबको चुनावमा रास्वपा सबैभन्दा ठूलो पार्टी: रवि

नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

मादीमा एकल पुरुषलाई मासिक भत्ता

पालिकाको आगामी आवको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

जसपा केन्द्रीय समिति बैठक, आइतबारदेखि विधान अधिवेशन

बैठकमा समाजवादी मोर्चा, कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदनलगायत विविध विषयमा छलफल हुने।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

आईसीसी विश्वकप छनोटः नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य

नेपालले ४४ ओभर तीन बलमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माण सम्पन्न हुँदै

पालिकामा निर्माण सम्पन्न हुनै लागेको १५ शय्याको अस्पताल सञ्चालनमा एमबीबीएस डाक्टर नियुक्त गर्ने तयारी।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

ब्याटिङको अन्त्यतिर नेपाल, सात विकेट गुम्यो

सात विकेट गुमाउँदा नेपालले १२३ रन मात्र बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

बाढीपहिरोमा बेपत्ताको खोजी गर्न तालिमप्राप्त कुकुर परिचालन

संखुवासभामा २ असारमा आएको बाढीपहिरोमा परी बेपत्ता भएका २० जना अझै फेला परेका छैनन्, एक सातासम्म पनि फेला नपरेपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

बाढीपहिरोबाट सिन्धुलीको बितीजोरका ३१ घरमा क्षति

बाढीपहिराले बितीजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

बाल मृत्युदर उल्लेख्य घटेको प्रतिवेदन सार्वजनिक

सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा ११८ को मृत्यु हुने गरेकामा २०२३ मा आइपुग्दा ३३ जनाको मात्र मृत्यु हुने गरेको स्वास्थ्य सर्वेक्षण प्रतिवेदनमा उल्लेख। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

आईसीसी विश्वकप छनोटः नेपालले गुमायो पहिलो विकेट

नेपालका आसिफ शेख २ बलमा शून्य रनमा आउट भएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०