बिहीबार, असोज १५, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

‘चार कूटनीतिज्ञ’ विमोचन

नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

सुदूरपश्चिममा ६० प्रतिशत जग्गामा रोपाइँ हुन बाँकी

नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

प्रचण्ड कमजोर भइरहँदा सत्तामा एमालेको च्याँखे दाउ, देउवाले दिएनन् चासो

निरन्तर प्रचण्डको विश्‍वास ओरालो लाग्दै गर्दा एमालेले भने सत्तामा उक्लिनका लागि 'च्याँखे दाउ' थापिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

 नारायणगढ-मुग्लिन सडक २८ घण्टापछि एकतर्फी सञ्‍चालन

नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

ललिता निवास प्रकरणमा समातिएका तीन आरोपी अस्पताल भर्ना

नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

मुक्तिको उत्सव मनाइरहँदा पनि खुसी छैनन् पूर्वकम्लरी

२०७० मा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कम्लरी र सरकारबीच १० बुँदे सहमति भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

विवेकशील साझाको मुख्यालयमा टाँसियो ग्रेटर नेपालको नक्सा

सुगौली सन्धि अगाडिको नेपालको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरलाई समेटेर विवेकशीलले पार्टी मुख्यालयमा नक्सा टाँसेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

संघीय शासन सञ्चालन चुनौतीपूर्ण : प्रधानमन्त्री प्रचण्ड

तीन वटै तहमा चुनिएर आएका जनप्रतिनिधिले सीमित स्रोत–साधन परिचालन गरेर विकास निर्माणलाई अघि बढाउँदै जनताका आकांक्षा पूरा गर्न क्रियाशील भए मात्रै संघीयता बलियो हुने प्रधानमन्त्री प्रचण्डको धारणा। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

कोसीमा कसले पुर्‍याउन सक्ला ४७?

कोसीमा कांग्रेस, माओवादीले आ–आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अड्डी लिइरहे पनि बहुमत सांसद नहुँदा अन्योल छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

ललिता निवास प्रकरणः सर्वोच्चबाट थुनामुक्त रिटको मुद्दामा कारण देखाऊ आदेश जारी

सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासबाट जेल नबस्न माग गरी सर्वोच्चमा निवेदन दिएका तीनै जनाको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

आदिवासी जनजातिका संस्कृति संरक्षण राज्यकै दायित्वः सभापति देउवा

आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने देउवा दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

केले छोप्दैछ रोपाइँको मौलिकता र असारे भाकालाई ?

नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाहारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्थे।
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

सवारी दुर्घटनामा पाँचको मृत्यु, तीनजना मृत फेला

नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

बिरुवा रोपेको एक वर्षमै फल्यो अर्नाकोटमा स्याउ

बिरुवा रोपेको पहिलो वर्ष फूल फुल्ने र अर्को वर्षदेखि फल दिने भनिए पनि सुरुकै वर्ष निसीखोलामा लटरम्म फल्यो इटालियन गाला फुजी जातको स्याउ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

रोपाइँमा रमाए ओली [तस्बिरहरू]

२०औं राष्ट्रिय धान दिवस अवसरमा ओलीले चितवनको केरुंगा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०