शनिबार, साउन २४, २०८२

रोपाइँमा रमाए ओली [तस्बिरहरू]

२०औं राष्ट्रिय धान दिवस अवसरमा ओलीले चितवनको केरुंगा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन्।
 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet

काठमाडौं- धान दिवस अवसरमा रोपाइँ महोत्सवमा भाग लिन काठमाडौंबाट चितवन पुगेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले चितवनको जगतपुरमा धान रोपेका छन्।

२०औं राष्ट्रिय धान दिवस अवसरमा ओलीले चितवनको केरुंगा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन्।

तस्बिर : ओलीको सचिवालय
 

3574839771688112318.jpg

3523700921688112318.jpg

Metro Mart

352395926_21688112318.jpg

348642918_1688112317.jpg

356246282_1688112317.jpg

3551493541688112317.jpg

 

प्रकाशित: Jun 30, 2023| 13:55 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्