बुधबार, असोज १४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

केही दिनभित्रै एसइई नतिजा सार्वजनिक

सम्भवतः आगामी २१ असार बुधबार एसईईको नतिजा प्रकाशन गर्ने कार्यतालिकाअनुसार अन्तिम चरणको काम भइरहेको बोर्डको अध्यक्षको दाबी।
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

आगामी सेप्टेम्बरमा चीन भ्रमणमा निस्कँदै प्रधानमन्त्री प्रचण्ड 

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे मिति तोकिदिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

साढे दुुई केजी सुन खोज्न दुई सुन पसल शिलबन्दी

करिब २ करोड मूल्यको सुन बरामद प्रकरणमा बुटवलको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसल सञ्चालकको संलग्नता पुष्टि भएपछि लगाइयो ताला।
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

एसीसी यू–१६ इस्ट जोनकपः सिंगापुरलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

गिरिजाबाबु वचनका पक्काः शशांक कोइराला

जे बोल्यो, त्यसलाई पूरा गरेरै छाड्ने अठोट लिएकै कारण गिरिजाबाबुजस्ता निर्णय क्षमताका नेता भेट्याउन मुस्किल हुने गरेको शशांकको धारणा।
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

अदालत कर्मचारी-कालाकोटको राजनीतिले न्याय सम्पादन प्रभावित

ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका कुट्ने अधिवक्ता लामिछानेको विवादमा एकअर्कालाई दोष थोपर्दै अदालत कर्मचारी र बारले विरोधका कार्यक्रम सुरु गरेपछि न्याय सम्पादन प्रभावित भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

प्रधानमन्त्री प्रचण्डले सम्झिए स्व. गिरिजाबाबु, राष्ट्रपति नबनाएकामा निरन्तर पछुतो

१००औं जन्मशताब्दी अवसरमा सहभागी प्रधानमन्त्री प्रचण्डले स्व. गिरिजाबाबुले आफूलाई समाएर हिँडे पनि विगतमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदाको गल्तीले सधैं पोलिरहेको बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

जन्मदिनमा सम्झिइँदै गिरिजाप्रसाद कोइराला

मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका स्व. कोइरालालाई प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष मानिने गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

स्याङ्जाको गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

सामुदायिक वनमा जडीबुटी खेती

नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक बस्दै

नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

पोखराका मासु पसललाई व्यवस्थित गरिँदै

नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

हात्तीले कुल्चेर झापामा एक वृद्धाको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

शरीरका लागि किन आवश्यक छ भिटामिन ए ?

भिटामिन ए आँखा, प्रतिरक्षा प्रणाली, प्रजनन र छाला स्वास्थ्य सहित अन्य धेरै शारीरिक कार्यहरुको लागि महत्त्वपूर्ण छ।
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

नारायणगढ-मुग्लिनको पहिरो पन्छाउँदै एक्साभेटर

नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

मिलनचोकबाट देखिएको भरतपुरस्थित पुल्चोक-गोन्द्राङ सडक

नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०