नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरो एक्साभेटरको सहायताले पन्छाइँदै। गए रातिदेखि अबरुद्ध यो सडकखण्ड अझै सुचारु भएको छैन्। तस्बिर : कृष्ण आचार्य/रासस