आइतबार, असोज ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, असोज ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
नेपाल समय
नेपाल समय
ललिता निवास प्रकरणः जेलमुक्त भए दुई आरोपी
पोखरेल बिरामीका कारण र खेतानले ललिता निवासको जग्गा फिर्ता गर्ने कबुल गरेपछि जेलमुक्त गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
भारतीय दूतावासले अनुदानमा दिएको गाडी डेन्टपेन्ट गरेर रविले चलाए मोबाइल क्लिनिक
हरेक वर्ष विभिन्न स्वास्थ्य संस्था र शैक्षिक संस्थालाई सवारीसाधन अनुदान दिँदै आएको भारतले यो गाडी पनि कलेजलाई अनुदानमा दिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
काठमाडौं महानगरले थाल्यो डेंगु नियन्त्रण अभियान
महानगरले डेंगु रोकथाम र नियन्त्रणका लागि सबै वडामा एकै पटक लामुखुट्टेको लार्भा नष्ट अभियान चलाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
‘कक्षाकोठामा खोलो पसेपछि कहाँ गएर पढ्ने?’
कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ मा रहेको शान्ति आधारभूत विद्यालयमा खोलो पसेपछि विद्यार्थीलाई पठनपाठनमा कष्ट भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
जबरजस्ती करणी अभियोगमा तीनजना पक्राउ
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
अप्पर लोहोरे खोला हाइड्रोपावरले खुलायो आईपीओ
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
सुन तस्करी प्रकरणले राष्ट्रिय सभा अवरुद्ध
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
सवारी दुर्घटनामा तीनको मृत्यु, चारजना मृत फेला
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
सुन तस्करीमा मेरो संलग्नता छैन: महरा
अवैध सुन कारोबारमा संलग्नले माओवादी उपाध्यक्षसँग फोन गरेको कल डिटेल छानबिन निकायले भेटेपछि महराले निकाले दोस्रो विज्ञप्ति।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
प्रचण्डकै सल्लाहमा फाइल खोलेको हुँ, कसैलाई छाडिन्न : नारायणकाजी
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
राप्रपामा केन्द्रीय सदस्य बन्न आवेदन माग
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
शेखरको प्रश्न- भ्रष्टाचार काण्ड बाहिरिनासाथ देउवा, ओली र प्रचण्ड किन भेट्छन् ?
आफू कांग्रेसको मात्रै सांसद र नेता भएकाले सभापति देउवातिर नढल्किएको नेता कोइरालाको टिप्पणी।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
एजेन्डाबिनै बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे केन्द्रीय सदस्यलाई अपडेट गराइने रास्वपाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
रवि लामिछानेको ब्लू बस भोटको राजनीतिः एमाले महासचिव पोखरेल
नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर ब्लू बस चलाएका होलान्, पोखरेलले लामिछानेसँग मागे जवाफ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
सत्तारुढ माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै
आजको बैठकमा पनि अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत एजेन्डा, मंसिरमा हुने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषयलगायतबारे सदस्यले कुरा उठाउनेछन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
उच्छृङ्खल गतिविधि गर्ने ५ जना पक्राउ
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
राप्रपाले २० केन्द्रीय सदस्य मनोनीत गर्न ४० वर्ष मुनिकाबाट आवेदन माग
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दै
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
1699
1700
1701
1702