शुक्रबार, असोज ९, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

वीरगञ्जलाई थप सुरक्षित बनाउन 'एआई' जडान, २७ लाख लागत

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

सार्वजनिक लेखा समिति बैठक स्थगित

दिउँसो १ बजे बोलाइएको बैठक एमाले र रास्वपाले वहिष्कार गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

पहाडी क्षेत्रका उडानलाई थप सुरक्षित बनाउन चारबुँदे निर्णय सार्वजनिक

पहाडी क्षेत्रका विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरेर स्थानीयलाई हवाई यातायातमा पहुँच वृद्धि गराउने उपायस्वरुप चारबुँदे निर्णय सार्वजनिक।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

कैदी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारको संलग्नता

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

गत आवमा ८२० किमि सडक कालोपत्रे, २२२ पुल निर्माण

विभिन्न अवरोध हुँदाहुँदै पनि सडक विभागलाई जिम्मा दिइएका कामको भौतिक प्रगति झन्डै ६९ प्रतिशत पुगेको विवरण।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

दोरम्बा घटनामा ज्यान गुमाएकालाई प्रचण्डले चढाए खादासहितको लालसलाम

२०६० मा तत्कालीन सरकारसँग युद्धविराम गरिरहेको समय दोरम्बामा आजकै दिन सेनाले २१ माओवादी छापामारलाई गोली हानेर मारेको थियो। 
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

सन्दीपविरुद्धको मुद्दामा पीडित किशोरीकी आमाको जन्ममिति पुष्टि हुने कागजात झिकाउन आदेश

बलात्कारपीडित भनिएकी किशोरीकी आमाका दुई वटा नागरिकता फेला परेपछि यकिन गर्न न्यायाधीशले झिकाए जन्ममिति पुष्टि हुने कागजात।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

रेशम चौधरीको जन्मकैद मिनाहामा सर्वोच्चले उठाएको प्रश्न

यो वर्षको गणतन्त्र दिवस अवसरमा राष्ट्रपतिबाट आममाफी दिएर रेशम चौधरीलाई ८ वर्षको जेलबासपछि बाँकी कैद मिनाहा गर्ने सरकारको निर्णयप्रति सर्वोच्चले प्रश्न उठाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

नेपालको बिजुली बंगलादेश बेच्न सहमति, पहिलो चरणमा ४० मेगावाट निर्यात

नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि इमेलमार्फत सहमति जुटेको ऊर्जा मन्त्रालयको पुष्टि।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, चारजना मृत फेला

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

वाणिज्य बैंकले सार्वजनिक गरे भदौको निक्षेप ब्याजदर

२० मध्ये १४ वाणिज्य बैंकले भदौका लागि ब्याजदर बढाएको विवरण सार्वजनिक गरे।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

एमालेलाई छरितो बनाउन पाँचबुँदे मापदण्ड सार्वजनिक

एमालेको २९ साउनको सचिवालय बैठकले मातहतका निकायलाई पठायो सर्कुलर।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

संसद्लाई प्रभावहीन बनाउन एमाले सक्रियः अर्थमन्त्री महत

एमालेबाट भइरहेको अनावश्यक संसद् अवरोधले महत्त्वपूर्ण विधेयक ओझेल परेको मन्त्री महतको आरोप
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

पहिरोले दुई राजमार्ग अवरुद्ध

लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

आजदेखि सन्दीपविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा आजदेखि सन्दीपविरुद्धको मुद्दामाथिको सुनुवाइ सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

गोसाइँकुण्ड मेला भर्ने तीर्थालुको उपचारार्थ चिकित्सक टोली तयार

निलाद्रि पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार संघले औैषधीसहित चिकित्सक टोली तयार गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०